संसद् घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ

संसद् घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ

एमसिसीको विरोध गर्दै बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूमध्ये विप्लव समूह र ६ दलीय गठबन्धनका नेता क…