भाजपा नेता हर्षबर्धनद्वारा १९५० को सन्धिको प्रतिरक्षा, भन्छन्– सन्धिको सुगन्ध दुवैतिर फैलिएको छ

भाजपा नेता हर्षबर्धनद्वारा १९५० को सन्धिको प्रतिरक्षा, भन्छन्– सन्धिको सुगन्ध दुवैतिर फैलिएको छ

भारतीय जनता पार्टीका नेता एवं पूर्वस्वास्थ्यमन्त्री डा. हर्षबर्धनले १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको प्रतिरक्षा गरेका छन्। सन्धी पुनरावलोकनका विषयम…