उत्तरी क्षेत्र विकास कार्यक्रमका एक सय २६ परियोजना अनिश्चित, साढे तीन अर्ब खर्च भएन

उत्तरी क्षेत्र विकास कार्यक्रमका एक सय २६ परियोजना अनिश्चित, साढे तीन अर्ब खर्च भएन

स्थानीय तहबाट प्रस्तावित ३८० मध्ये १२६ आयोजना निर्माणका लागि चीनसमक्ष सिफारिस गरियो, तर चीनले ती परियोजना अघि बढाएन