नेपाली भावनामाथि सगुनको बैगुन : प्रवासी नेपालीबाट ५५ करोड उठाएको कम्पनी एक रुपैयाँ आम्दानी नगरी एक अर्ब घाटामा
प्रवेश सुवेदी, उमेश श्रेष्ठ खोज पत्रकारिता केन्द्र चामत्कारिक सपना बाँड्दै विदेशमा बस्ने नेपालीबाट करोडौँ लगानी उठाउन सफल अमेरिकाको भर्जिनियास्थित सगुन इन्क …