काष्ठमण्डपमा पाँचौँ शताब्दीको दुर्लभ काठ

काष्ठमण्डपमा पाँचौँ शताब्दीको दुर्लभ काठ

उपत्यकाको परिचायकका रूपमा रहेको काष्ठमण्डप सत्तलमा प्रयोग भएको एउटा काठको इतिहास सुन्दा जोकोहीलाई अचम्म लाग्छ। यति पुरानो काठ अहिलेसम्म कसरी टिक्ला? यस्तै प्रश्न …