सामाजिक सञ्जालको जञ्जाल : फेसबुकको विदेशी साथीले एक करोड २२ लाख उडायो

सामाजिक सञ्जालको जञ्जाल : फेसबुकको विदेशी साथीले एक करोड २२ लाख उडायो

सामाजिक सञ्जालसँग सम्बन्धित ठगीका उजुरी महानगरीय अपराध महाशाखामा दैनिक ५–६ वटा पर्छन् । करिब दुई साताअघि परेको एक उजुरीले प्रहरी अधिकारीसमेत आश्चर्यमा …