नेपाली राजनीतिमा जन्मेको नयाँ बहस
गत स्थानीय निर्वाचनको नतिजाले नेपाली राजनीतिमा नयाँ बहस प्रारम्भ भयो । खासगरी राजधानी काठमाडौं, पूर्वको सहर धरान र सुदूरपश्चिमको धनगढी चर्चाको केन्द्रमा रहे ।…
प्रश्नको घेरामा प्रदेश संरचना
साढे तीन वर्षमा केन्द्रको विकृति प्रदेश सरकारमा स¥यो, दर्जनौँ मन्त्री बने, सत्ता टिकाउन अनेकौँ विकृति पछ्याइयो