स्याङ्जाको सभापतिमा थापा विजयी

स्याङ्जाको सभापतिमा थापा विजयी

नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । शनिबार बिहान सम्पन्न मतगणनामा थापाले एक हजार एक सय १७ मत ल्याएर विजयी भएका हुन् ।  …