डोल्पा कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व

डोल्पा कांग्रेसको सभापति, उपसभापति र सचिवमा शाही नेतृत्व

नेपाली कांग्रेस डोल्पाको सभापतिमा दीपेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी दुई सय ३७ मत ल्याएर विजयी भएका हुन् । तत्कालीन सभापति अंगतकुमार बुढालाई…