छुईगोठमुक्त गर्ने अभियानमा जुम्लाको तिला गाउँपालिका

छुईगोठमुक्त गर्ने अभियानमा जुम्लाको तिला गाउँपालिका

छुई अर्थात् छाउपडी प्रथा विशेषगरी कर्णाली र सुदूरपश्चिममा मान्ने चलन छ । यो प्रथाले सदियौँदेखि समाजमा जरा गाडेर बसेको छ । छुई (महिनावारी) र सुत्केर…