सुरक्षा निकायमा चरम राजनीतिक हस्तक्षेप
राजनीतिक दलका नेता जोडिएका ठुला अपराध अनुसन्धानमा देखिएको राजनीतिक हस्तक्षेप बहुतै डरलाग्दो छ
प्रहरी सरुवामा राजनीतिक हस्तक्षेप बढ्दो : डिआइजी, एसपी र डिएसपीको सरुवामा मापदण्ड मिचियो
लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्य पाँच महिना पनि नपुगी हटाइए । २१ पुस २०७७ मा एसपी बेलबहादुर पाण्डेलाई पर्सा प्रहरी प्रमुखको जिम्मेवारीमा पठ…