यौन दुर्व्यवहारको आरोपमा विमानस्थलबाटै पक्राउ
विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहँ…
निर्णयपुस्तिका च्यातेको अभियोगमा एक वडाध्यक्ष प्रहरी नियन्त्रणमा
बाजुराको त्रिवेणी नगरपालिका– ७ का वडाध्यक्ष प्रेमबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नगरपालिका र कर्मचारी प्रशासनबाट दिएको उजुरीका आधारमा अध्यक्ष…
बागमतीबाट जुवा खेलिरहेका १२ जना पक्राउ
सर्लाहीको बागमतीबाट प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ । मंगलबार राति ११ बजेको समयमा सुराकीको आधारमा पुगेको प्रहरी टोलीले बागमती…
साढे सात किलो गाँजासहित युवक पक्राउ
जिल्ला प्रहरी कार्यालय काभ्रेले साढे सात किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। माघ ८ गते बनेपा नगरपालिका–१२ बाँसडोलका २५ वर्षीय सञ्जय तामाङ पक्राउ पर…
आफ्नै साथीको हत्या आरोपमा एक पक्राउ
सामान्य भनाभनमा आफूसँगै काम गर्ने साथीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । ८ माघ साँझ सँगै मदिरा सेवन गरेपछि भएको सामान्य भनाभनमा आफ्नै साथी…
३० ग्राम ब्राउनसुगर र एक लाख ८३ हजार नगदसहित तीन पक्राउ
बाँके प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीनजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ३० ग्राम ब्राउनसुगरसहित तीनजन…
अपरेसन एनकी : नाकाबाट पक्राउ परे प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी
दाङको घोराही कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत स…
प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ
दाङको घोराही कारागारबाट भागेका कैदी यमराज परियारलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई पक्राउ गरी आजै घोराही ल्याइँदै गरिएको प्रहरीले…
चोरी मुद्दाका फरार अपराधी १७ वर्षपछि पक्राउ
नकवजनी चोरी मुद्दामा दोषी साबित भई फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। काठमाडौंमा पसल चोरी गरेको मुद्दामा दोषी साबित भई फरार रहेका रामेछापको …
अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा होटेल सञ्चालकहरू पक्राउ
काभ्रेपलाञ्चोकको बनेपा बजारमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको आरोपमा तीनवटा होटेलका सञ्चालकहरू पक्राउ परेका छन्। आइतबार बनेपा नगरपालिकाका विभिन्न होटेलहरूमा …
६ महिनामा ११ सय ६८ फरार अभियुक्त पक्राउ
चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा ११ सय ६८ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरू …
प्रदेश १ बाट ६ महिनामा ११ सय बढी फरार अभियुक्त पक्राउ
चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा एक हजार १६८ फरार अभियुक्त पक्राउ परेका छन्। प्रदेश १ का विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि फरार…
एमडी प्रवेश परीक्षाका नक्कली परीक्षार्थी पक्राउ
चिकित्सा शिक्षा आयोगले गरेको एमडी/एमएस प्रवेश परीक्षाका नक्कली परीक्षार्थीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने तीनैजना भारतीय नागरिक हुन्। …
लागुऔषधसहित तीन पक्राउ
सप्तरी प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरि…
हत्या गरेको नौ वर्षपछि हत्यारा पक्राउ
एक युवकको हत्या गरी फरार रहेका दुई हत्यारा नौ वर्षपछि पक्राउ परेका छन् । काभ्रेको साबिक च्यासिंखर्क गाउँविकास समिति गाविस वडा नम्बर ९ का १८ वर्षीय एन्…
स्रोत नखुलेको १० लाख रुपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ
स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको अभियोगमा सप्तरी प्रहरीले दुईजनालाई पक्राउ गरेको हो…
ग्लुकोज र चिनीजस्ता पदार्थ मिसावट गरी मह बिक्री गरेको अभियोगमा एकजना पक्राउ
काठमाडौं उपत्यकाभित्र गुणस्तरहीन महको उत्पादन एवं बिक्री वितरण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित नति…
अवैध वन्यजन्तुको अखेटोपहार र कार्तुस बन्दुकसहित एक पक्राउ
कास्की प्रहरीले अवैध वन्यजन्तुको अखेटोपहार, कार्तुस बन्दुक, छर्रा, बारुद, सिसाको डल्ला, पटकालगायतका सामानसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महा…
अनलाइनमार्फत जुवा खेलाउने गिरोह पक्राउ
काठमाडौंको कीर्तिपुर नगरपालिकाका विभिन्न स्थानमा सम्पत्ति हारजित हुने गरी अनलाइनमार्फत जुवा खेलाउने गरेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उक्त…
४२ तोला अवैध सुनसहित दुई पक्राउ
साढे ४२ तोला अवैध सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अवैध रूपमा सुनको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वड…