लागुऔषधसहित उदयपुरका युवक सिराहामा पक्राउ
सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– ४ ठाढीमा प्रहरीले चेकजाँचको क्रममा उदयपुरका युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ । …
रुसी सेनामा कार्यरत नेपालीका परिवारको प्रदर्शन, १२ जना पक्राउ
रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका छन्…
क्रिप्टोमार्फत गैरकानुनी कारोबार गर्ने दुईजना बाँकेबाट पक्राउ
क्रिप्टोमार्फत गैरकानुनी कारोबार गरेको आरोपमा बाँके प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गैरकानुनी रूपमा विदेशी मुद्रा विनिमय र क्रिप्टो करेन्सीको कारोबार गरिर…
अवैध सामानसहित दुईजना पक्राउ
प्रहरीले एकै दिन दुई लाख १० हजार मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ र १६ बाट दुई लाख १० हजार मूल्य पर्ने अवैध सा…
सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ
सामाजिक सञ्जाल टिकटकबाट चिनजान भएकी महिलालाई मदिरा पिलाएर अपहरण र सामूहिक बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीले बाराका अरबाज अन्सारी, श्य…
ज्यान मुद्दामा १० वर्ष सजाय तोकिएपछि फरार मियाँ ३८ वर्षपछि पक्राउ
ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार भएका इस्लाम मियाँ धुनिया ३८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नग…
नौ किलो आठ सय ग्राम गाँजासहित पोखराबाट एक पक्राउ
नौ किलो आठ सय ग्राम लागुऔषध गाँजासहित प्रहरीले पोखराबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका– ४ स्थायी घर भई हाल गोरखा न…
नवलपुरमा ५ राउन्ड गोलीसहित एकजना पक्राउ
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ बाट प्रहरीले ५ राउन्ड गोलीसहित एकजनालाई पक्राउ गरेको छ। विनयी त्रिवेणी गाउँपालिका-७ निवासी २९ वर्षीय…
भ्रष्टाचार आरोपमा रुबियालेस पक्राउ
रोयल स्पेनिस फुटबल महासंघमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले पूर्वप्रमुख लुइस रुबियालेसलाई मंगलबार राति म्याड्रिडको बराजास विमानस्थलबाटै पक्राउ गर्‍यो र…
करिब ६ किलोग्राम चरेससहित एक महिला पक्राउ
बर्दियामा चरेससहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दाङ लमही नगरपालिका– ११ बस्ने ५२ वर्षीया आशा राई छिन् । उनको साथबाट प्रहरीले पाँच…
आमाको हत्या आरोपमा छोरा पक्राउ
मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । थाहा नगरपालिका– १० तल्लो बिसिङखेल बस्ने २६ वर्षका मिलन गमाललाई आफ्नै आमाको हत्या ग…
ढोलाहिटी हत्या घटनामा संलग्न चार आरोपी सार्वजनिक
ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाका दिन भएको हत्याको घटनामा संलग्न थप चारजनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । दुई समूहबीच भएको विवादमा ललितपुर म…
अदालतले दोषी ठहर गरेपछि वडाध्यक्ष, शिक्षक र रोजगार संयोजक पक्राउ
बैतडीको सिगास गाउँपालिका– ३ का वडाध्यक्ष, सोही पालिकाका रोजगार संयोजक र एकजना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बैतडीको फैसलाअनुसार वड…
सर्वस्वसहित जन्मकैदकाे सजाय पाएका व्यक्ति २२ वर्षपछि पक्राउ
सर्वस्वसहित जन्मकैदको सजाय पाएका एकजना फरार व्यक्ति २२ वर्षपछि नवलपरासीबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक र…
स्रोत नखुलेको १० लाख रकमसहित एकजना पक्राउ
पूर्व–पश्चिम लोकमार्गमा सवारीसाधन चेकजाँचको क्रममा प्रहरीले सिराहाको लहानबाट स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ । …
चुनावको मुखमा दिल्लीका मुख्यमन्त्री केजरिवाल पक्राउ
भारतको राजधानी नयाँदिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरिवाल बिहीबार पक्राउ परेका छन् । उनलाई ‘प्रवर्तन निर्देशनालय (इनफोर्समे…
फरार अभियुक्त पाँच वर्षपछि पक्राउ
प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्त हेमराज कामीलाई पाँच वर्षपछि पक्राउ गरेको छ । रोल्पा रन्टीगढी गाउँपालिकाका ३८ वर्षीय कामीलाई बुधबार पक्राउ गरेको हो …
प्राध्यापक हत्याका योजनाकार १६ वर्षपछि पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धादिङ साबिक बुढा…
सुन तस्करीमा मुछिएका पूर्वसभामुख महरा पक्राउ
इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर साढे नौ किलो सुन तस्करी भएको घटनामा संलग्न रहेको आरोप लागेका माओवादी उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमबार सिआ…
लापसे गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चार पक्राउ
लागुपदार्थ सेवन गरी सवारी चलाउने एम्बुलेन्सचालकसहित चारजना पक्राउ परेका छन् । ट्राफिक प्रहरीले शुक्रबार काठमाडौंको नागढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो । ट्रा…