सर्वोच्चको विवादबारे सत्तागठबन्धनले भन्यो- यथाशीघ्र निकास हुनुपर्छ (दुईबुँदे निर्णयसहित)
सत्तारुढ गठबन्धनको उच्चस्तरीय समन्वय समितिले सर्वोच्चको विवादमा यथाशीघ्र निकास हुनुपर्नेमा जोड दिएको छ। समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा सिंहदरबारमा म…