ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्गको औचित्य

ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्गको औचित्य

प्रस्तावित ताप्लेजुङ–दार्चुला हिमाली लोकमार्ग बन्न सकेको खण्डमा हिमाली फलफूल, अन्न, सिमी, जडीबुटी, मासु, ऊन, चिज, दूधजस्ता स्थानीय उत्पादनले बजार पाउनेछन् …