लागुऔषधको बेचबिखनबाट टिकिरहेछ तालिबान

लागुऔषधको बेचबिखनबाट टिकिरहेछ तालिबान

विश्वमा हुने कुल अफिम उत्पादनमध्ये ८५ प्रतिशत अफगानिस्तानमा मात्र हुन्छ । अफिम बिक्रीको मुनाफाको सहायताले तालिबान देशभित्र कायम चरम आर्थिक संकटमाझ टिकिरहेको छ …