मधेशमा साइकल खरिदको मुद्दामा विशेष अदालतले भन्यो– सचिव भुसालको लापरबाही मात्र होइन, बदनियत देखियो
विशेष अदालतले मधेश प्रदेश सरकारको ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत खरिद गरिएका कम गुणस्तरका साइकलसमेत स्वीकार गर्नुमा सचिव र खरिद विज्ञको …
विशेष अदालतमा ‘प्रि–ट्रायल कन्फेरेन्स’ सुरु
विशेष अदालतले आइतबारबाट मुद्दामा पूर्वसुनुवाइ छलफल अर्थात् प्रि–ट्रायल कन्फेरेन्सको सुरुवात गरेको छ । विशेषले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार मु…
विशेष अदालतको एक वर्ष : ४६८ मुद्दा फर्स्योट, सम्पत्ति शुद्धीकरणको कसुरमा ठहर हुने संख्या बढ्यो
विशेष अदालतले एक वर्षमा *चार सय ६८ वटा मुद्दा फर्स्योट गरेको छ । ०८० को वैशाखदेखि चैत मसान्तसम्म उक्त संख्याको मुद्दा किनारा लगाएको विशेषको अभिलेख छ । गत…
राजस्व चुहावट मुद्दामा चन्द्रपुरका मेयर र प्रमुख प्रशासकीय अधिकृत दोषी ठहर
रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनीसमेत प्रतिवादी रहेका तीनवटा मुद्दा रहेकोमा दुईवटामा ठहर…
अख्तियारलाई विशेषको सन्देश : कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत
विशेष अदालतले कसुर किटान नगरी अभियोग लगाउनु न्यायसम्बन्धी हकविपरीत हुने भन्दै अख्तियार प्रमुखलाई पत्राचार गर्ने आदेश गरेको छ । बिहीबार एक मुद्दामा फैसला गर्दै …
कसुर किटान नगरी अभियोगमा सजाय गर्नु न्यायसम्बन्धी हकविपरीत : विशेष अदालत
अभियोजनकर्तालाई ध्यानाकर्षण, अख्तियार प्रमुखलाई पत्राचार
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अहेव कोइरालालाई सफाइ
स्याङ्जाको चापाकोटमा कार्यरत सिनियर अहेव विन्दु कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा सफाइ पाएका छन्। मंगलबार विशेषले उनीसहित जफ…
सम्पत्ति शुद्धीकरण मुद्दामा तामाङ दोषी ठहर, ३१ वैशाखमा सजाय निर्धारण
विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा एकजनालाई दोषी ठहर गर्दै सजाय निर्धारणको पेसी तोकेको छ। सोमबार विशेषले लागुऔषध कारोबारबाट आर्जन गरेको सम्पत्ति शुद्ध…
८० लाख बिगो दाबी भएको भ्रष्टाचार मुद्दामा जिसस प्रमुखसहित पाँचलाई सफाइ
जिल्ला समन्वय समिति प्रमुखसहित पाँचजनालाई विशेष अदालतले सफाइ दिएको छ। एक वर्षअघि दायर मुद्दामा विशेष अदालतले चार व्यक्ति तथा एक कम्पनीलाई सफाइ दिने फैसल…
गैरकानुनी सम्पत्ति आर्जनमा भन्सारका पूर्वसुब्बासहित दुईजनालाई सफाइ
गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोग लागेका अवकाश प्राप्त नायब सुब्बासहित दुईजनाले सफाइ पाएका छन्। बिहीबार विशेष अदालतले एक वर्षअघि दायर म…
झापा नापीका सर्वेक्षक ठाकुर भ्रष्टाचार मुद्दामा दोषी ठहर, दुईलाई सफाइ
घुस रकमसहित पक्राउ परेका भनिएका दुईजनामध्ये एकले सफाइ पाएका छन् भने अर्का एकजनालाई कैद सजाय हुने भएको छ। विशेष अदालतले शुक्रबार घुस लिई भ्रष्टाचार गरेको एक …
दुई वर्षकी छोरीको हेरचाह गर्नुपर्ने भन्दै म्याद थप गर्न विशेषको इन्कार
बालबालिकाको हक संरक्षणका लागि तारेखमै राखी अनुसन्धान गर्न आदेश
शौचालय निर्माण गर्न आएको रकममा भ्रष्टाचार, प्रधानाध्यापकलाई ६ महिना कैद
कास्कीस्थित एक विद्यालयका प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले यस्तो फैसल…
बिमा रकमका लागि नक्कली विवाह र हत्या गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँच दोषी ठहर
बाँकेका सर्जन विकको बिमा रकम लिन नक्कली विवाहपछि हत्या गराई सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पाँचजना दोषी ठहर भएका छन्। विशेष अदालतले पाँच महिनाअघि दायर…
विशेष अदालतमा फैसला धमाधम, लेखनमा विलम्ब
६ न्यायाधीश रहने विशेषमा इजलास पूरा छ । तर, पर्याप्त कर्मचारी जनशक्ति नहुँदा फैसला लेखनमा भने ढिलाइ छ । दरबन्दीअनुसार कर्मचारी भए पनि फैसलाको र लेखनको गतिको…
भ्रष्टाचार मुद्दामा खाद्य अधिकृतलाई आठ महिना कैद, घुस दिनेलाई पनि उति नै सजाय
विशेष अदालतले ११ महिनाअघि दायर भ्रष्टाचार मुद्दामा फैसला गर्दै घुस लिने र दिनेलाई बराबर सजाय सुनाएको छ। विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई…
१० वर्षअघि दायर मुद्दामा विशेष अदालतको फैसला : ५६ बिघा सरकारी जग्गा व्यक्तिका नाममा गर्नेलाई कैद
विशेष अदालतले १० वर्षअघि दायर मुद्दामा बिहीबार फैसला दिएको छ । उदयपुरको ५२ बिघा जग्गा अनियमितता भएको विषयमा आंशिक ठहरको फैसला भएको हो । अख्तियार दुर…
नेपाल प्रहरीका सइ र हवल्दार घुस मुद्दामा दोषी ठहर
नेपाल प्रहरीका दुई कर्मचारी घुस मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको…
विकल र सुनीललाई थप १० दिन थुनामा राख्न अनुमति
विशेष अदालतले नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा …
जीवित श्रीमानकाे नक्कली मृत्यु दर्ता बनाएर एकल भत्ता, वडासचिवसमेत दुईलाई कैद
जीवितै रहेका श्रीमानकाे नाममा मृत्यु दर्ता बनाएर एकल महिला भत्ता लिनेलाई सजाय सुनाइएको छ। मंगलबार विशेष अदालतले यस मुद्दामा दुईजनालाई दोषी ठहर गरेको …