सुनको मूल्य एकै दिन एक हजार तीन सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन एक हजार तीन सय रुपैयाँले बढ्यो

नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज बिहीबार प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ। आज सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। ब…