स्यानिटरी प्याडदेखि खानेतेल र एमएस बिलेटसम्मको कर घट्यो
बजेटले तोकेका करका दरमा साढे तीन महिना नपुग्दै हेरफेर
निर्यातमा ५७ प्रतिशत हिस्सा प्रशोधित खानेतेलको
तीन महिनामा नेपालबाट ३७ अर्ब ३६ करोड रुपैयाँबराबरको प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) निर्यात भएको छ ।