कार्यबाहक प्रधानमन्त्री खाण भन्छन्– बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्याएका जिल्लालाई विपद क्षेत्र घोषणा गर्छौँ
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको सुदूरपश्चिमका डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छ…