दुई सातादेखि अवरुद्ध सिमकोट-खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध सिमकोट-खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ ।…