नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

नेपाली सेना र अमेरिकी सेनाबीच छाउनीस्थित महावीर (रेन्जर) गणमा बुधबारबाट संयुक्त तालिम अभ्यास सुरु भएको छ । एक्स टिक नेल २२ नाम दिइएको सैन्य अभ्यास १४ मंसिरस…