स्वास्थ्य संस्थालाई बैंक अफ काठमाण्डूको सहयोग

स्वास्थ्य संस्थालाई बैंक अफ काठमाण्डूको सहयोग

कोभिड–१९ सँग लड्न सहयोग गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडले देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री प्रदान गरेको छ । बैंकले सं…