संसद्लाई थप नागरिकमैत्री बनाउने प्रदेश सभामुखको प्रतिबद्धता

संसद्लाई थप नागरिकमैत्री बनाउने प्रदेश सभामुखको प्रतिबद्धता

प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले संसद्को खुलापनका लागि पारदर्शी र असल अभ्यास बढाएर नागरिकमैत्री बनाउन आफूहरू प्रतिबद्ध भएर लागिपर्ने बताएका छन्।…