चार पूर्वप्रधानन्यायाधीशले भने– न्यायपालिका, प्रजातन्त्र र राष्ट्रका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्छ

चार पूर्वप्रधानन्यायाधीशले भने– न्यायपालिका, प्रजातन्त्र र राष्ट्रका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्छ

- प्रधानन्यायाधीशको कार्यसम्पादन स्तर, व्यवहार र चरित्रबारे यो स्तरको शंका र चिन्ता सार्वजनिक हुनु स्वयं पनि न्यायपालिकाको विश्वसनीयता र यसप्रतिको आस्थाको जग हल्लाउन…