नेपाल साफको फाइनल पुगेपछि भरतपुरमा खेल विकासका लागि अभियान, विद्यालयमा कोष स्थापना

नेपाल साफको फाइनल पुगेपछि भरतपुरमा खेल विकासका लागि अभियान, विद्यालयमा कोष स्थापना

नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको फाइनल प्रवेश गर्दै गर्दा चितवनमा खेलकुद विकासका लागि प्रयास गरिएको छ। भरतपुर–१३ को श्री हिमालय दण्डपाणी…