ताप्लेजुङमा जिप दुर्घटना हुँदा १८ जना घाइते, ९ जनाको अवस्था गम्भीर

ताप्लेजुङमा जिप दुर्घटना हुँदा १८ जना घाइते, ९ जनाको अवस्था गम्भीर

ताप्लेजुङ फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। को १ ज २०५६ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएक…