कमलाको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ, अन्धविश्वासमा परी हत्या

कमलाको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ, अन्धविश्वासमा परी हत्या

ललितपुरको सुनाकोठी बस्दै आएकी कमला तामाङको हत्यामा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ घर भई ललितपुर हरिसिद्धि बस्…