साढे तीन महिनापछि खुल्यो बेसीसहर–चामे सडक

साढे तीन महिनापछि खुल्यो बेसीसहर–चामे सडक

मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक बुधबारदेखि सञ्चालनमा आएको छ । गत १ असारको बाढीले अवरुद्ध बनेको बेसीसहर–चामे सडक साढे तीन महिनापछि पूर्ण …