प्रधानमन्त्री देउवाको सकस : ८५औँ दिनमा बल्ल सत्तारुढ दलबीच मन्त्रालय बाँडफाँड

प्रधानमन्त्री देउवाको सकस : ८५औँ दिनमा बल्ल सत्तारुढ दलबीच मन्त्रालय बाँडफाँड

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमै सकस भएको छ । नियुक्त भएको ८५औँ दिनमा बल्ल सत्तागठबन्धनमा रहेका दलहरूबीच मंगलबार मन्त्रालयको भागबन्डा टुंगि…