माथिल्लो मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा

माथिल्लो मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा

बाढीपहिरोका कारण अवरुद्ध हिमाली जिल्ला मनाङ जोड्ने सडक तीन महिनापछि सञ्चालनमा आएको छ। चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत…