कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुंगाे अझै लागेको छ…