लैंगिक हिंसापीडितलाई तत्काल राहत हुने गरी कोष परिचालन गर्न सरकारलाई निर्देशन

लैंगिक हिंसापीडितलाई तत्काल राहत हुने गरी कोष परिचालन गर्न सरकारलाई निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैंगिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको संघ…