समानुपातिकतर्फ एमालेकाे अग्रता कायमै, पछ्याउँदै कांग्रेस
यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी छ। आज अपराह्नको तथ्यांकअनुसार प्रतिनिधिसभा र ६ वटा प्रदेश सभाको …
मनाङमा प्रत्यक्षभन्दा समानुपातिकमा बढी मत बदर
यही ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फभन्दा समानुपातिकमा बढी मत बदर भएको छ। हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ चुन…
समानुपातिकमा एमालेलाई २७ लाख मत, एकीकृत समाजवादी \'थ्रेसहाेल्ड\'नजिक
प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ। आज साँझ ६ बजेसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ नेकपा एमालेको अग्रता छ। हालसम्मको एक करोड एक लाख ७१…
समानुपातिकतर्फ नाै लाख मत गन्न बाँकी, एमालेकाे निरन्तर अग्रता
प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ। निर्वाचनका लागि कुल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० र…
समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी
यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट …
कञ्चनपुरमा यी दलले समानुपातिकतर्फ सय मत पनि कटाएनन्
४ मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुरमा अधिकांश राजनीतिक दलले सय मतसमेत कटाउन सकेनन्। निर्वाचनमा भाग लिएका प्रतिनिधिसभाका ४७ मध्ये…
मुगुमा समानुपातिकतर्फ एमाले पहिलो
जिल्लामा समानुपातिकतर्फको मतगणना सकिँदा नेकपा एमाले पहिलो स्थानमा देखिएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ खसेको कुल २६ हजार ५ सय ५४ मतमध्ये ८ हजा…
मनाङमा प्रतिनिधिसभातर्फ समानुपातिकमा कांग्रेस र प्रदेशमा एमाले पहिलो
हिमाली जिल्ला मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणाम अनुसार संघमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ। प्रतिनिधि सभात…
समानुपातिकमा एमाले र कांग्रेसको ६–६ प्रतिशत तथा माओवादी र जसपाको २–२ प्रतिशत मत नयाँ दलतिर
शनिबार मध्यरातीसम्मको मतगणनाअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ कांग्रेस र एमालेले ०७४ को तुलनामा कम्तीमा ६–६ प्रतिशत मत गुमाउने देखिएको छ । त्यस्तै, म…
केही पार्टीको मत वृद्धि अस्वाभाविक छ, मुचुल्का मेरो \'म्यासेज बक्स\'मा पठाउनू : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका छन्। उनले शनिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै एउटा पार्…
समानुपातिकमा माओवादी तेस्राे, पहिलो बन्न एमालेलाई पछ्याउँदै कांग्रेस
प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई माओवादी केन्द्रले उछिनेको छ। यसअघि तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी चौथोमा…
निर्वाचन अपडेटः एमालेले समानुपातिकतर्फ १८ लाख मत कटायो
प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । यद्यपि, प्र…
समानुपातिकका ११० मध्ये ७२ सिटमा महिला आउँदै
संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । यसअनुसार प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदमध्ये कम्तीमा ११० जना महिला …
खोटाङमा समानुपातिकतर्फ एमाले सबैभन्दा अगाडि
खोटाङमा प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक मतमा नेकपा एमाले सबैभन्दा अगाडि देखिएको छ। ३७ हजार १५६ मत गणना सम्पन्न हुँदा एमाले १४ हजार ५५ मतसहित सबैभन्दा अग…
समानुपातिकतर्फ मोरङमा कांग्रेस पहिलो एमाले दोस्रो र राप्रपा तेस्रो
मोरङमा समानुपातिकतर्फ सबैभन्दा बढी कांग्रेसले मत प्राप्त गरेको छ । शुक्रबार विहानसम्मको मतपरिणाम अनुसार मोरङमा कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ हजार दुई सय ८१ र…
समानुपातिकमा एमालेलाई अग्रता, तेस्रोमा स्वतन्त्र पार्टी
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता बनाउँदै लगिरहेका बेला समानुपातिकमा भने एमाले अगाडि देखिएको छ । प्रारम्भिक मतगणना अनुसार प्रतिनिधिसभाको सम…
समानुपातिकका ११० सिटका लागि दलहरूको कस्तो छ तयारी ?
ठूला दल मत बढाउने तथा साना र नयाँ दल थे्रसहोल्ड कटाएर समानुपातिक सिट हासिल गर्ने रणनीतिमा
समानुपातिकतर्फ ६० जिल्लामा मतपत्र ढुवानी
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ। न…
समानुपातिकतर्फका ४०७ उम्मेदवारले जरिवाना बुझाउने आज अन्तिम दिन, नबुझाए बन्दसूचीबाट नाम हट्ने
आगामी मंसिर ४ गते हुने निर्वाचनको समानुपातिकतर्फका चार सय सात उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन हो । निर्वाचन आयोगले केहि दिनअघि सूचना निकालेर आजसम्मल…
समानुपातिकतर्फका मतपत्र १८ जिल्लामा ढुवानी
मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र १८ जिल्लामा ढुवानी भएको छ। हालसम्म खोटाङ, ओखलढुं…