पर्यटन दिवस मनाउन ११ देशका राजदूत पोखरामा

पर्यटन दिवस मनाउन ११ देशका राजदूत पोखरामा

४९औँ विश्व पर्यटन दिवस सोमबार मनाइँदै छ । प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । यस वर्षको पर्यटन दिवस विशेष कार्यक्रम गरी पोखरामा मनाइँदै छ । …