अधिकृतका प्रत्याशीहरूको प्रश्न– हामी यहाँ छौँ, नतिजा कहाँ छ ?

अधिकृतका प्रत्याशीहरूको प्रश्न– हामी यहाँ छौँ, नतिजा कहाँ छ ?

नतिजा रोकिएपछि शाखा अधिकृतका प्रत्याशीहरू दोस्रो दिन पनि धर्नामा बसेका छन्। सर्वोच्च अदालतको आदेशपछि लोकसेवा आयोगले नतिजा रोकेपछि उनीहरू आयोगको कार्यालय…