पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दंगा सम्बन्धित १२ मुद्दामा जमानत
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिन्डीको आतंकवादविरोधी अदालतले मे ९ मा भएको दंगासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको छ। खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्वविदेशमन्त्री शाह महमुद कुरेशी…
रुससँगको बन्दी आदान–प्रदानमा सय युक्रेनी सुरक्षाकर्मी स्वदेश फर्के
रुससँगको नयाँ कैदी आदान–प्रदान प्रक्रियाअन्तर्गत सय युक्रेनी सुरक्षाकर्मी घर फर्केका युद्ध बन्दीहरूका उपचारको समन्वयका लागि स्थापित केन्द्रीय कार्यालयले जनाएको…
राजकुमार विलियमले सम्हाले शाही जिम्मेवारी
पिता तथा राजा चार्ल्स तृतीयको क्यान्सरको उपचार भइरहेको र श्रीमतीको शल्यक्रियापछि आराम गर्नुपर्ने भएपछि बेलायती राजकुमार विलियमले बुधबारदेखि शाही जिम्मेवारीको थ…
युद्धविरामबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री इजरायलमा
प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)सँगको युद्ध पाँचौँ महिना प्रवेश गरेको वेला युद्धविराम सम्झौताका लागि पहल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन ब…
अन्तर्राष्ट्रिय न्यायालयले इजरायलविरुद्ध दिएको निर्देशन कसरी हुन्छ कार्यान्वयन ?
अन्तर्राष्ट्रिय न्यायालयले जनवरी १९ मा इजरायललाई गाजामा उसले सञ्चालन गरिरहेको बमबारी सम्बन्धमा ६ निर्देशन दियो । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध लगाएको मुद्दामा फै…
बेलायतका राजालाई क्यान्सर
बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर देखिएको छ । राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिंघम दरबारले जनाएको हो । प्रोस्टेटको उपचारका क्रममा उन…
पाकिस्तानी अधिकारीहरूद्वारा अरब सागरमा फसेका नौ भारतीयको उद्धार
पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूको उद्धार गरेको जनाएका छन्। अधिकारीका अनुसार…