हाइड्रोको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एक पक्राउ
सुर्खेत । तिला जलविद्युत् आयोजनाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटले जुम्लाको चन्दननाथ नगरपालिका– १, आचार्यवाडा घर भएका ३५ वर्षीय कर्णवीर महतराल…
हेटौँडामा ठगीको आशंकामा तीन पक्राउ, नागरिकताका ५२ प्रतिलिपि र ४३ सिमकार्ड बरामद
मकवानपुर । हेटौँडामा ठगीसम्बन्धी कसुरमा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका– ८…
वीरगन्जका पूर्वनगरप्रमुख सराबगीले गरे एमाले परित्याग
वीरगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सराबगीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। वीरगन्ज महानगरपालिकाका पूर्वनगरप्रमु…
कोशी प्रदेशमा चाडपर्वलक्षित सुरक्षा योजना लागू, आठ हजारभन्दा बढी प्रहरी परिचालन
विराटनगर । कोशी प्रदेश प्रहरीले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रदेशभर सुरक्षा योजना लागू गरेको छ। चाडपर्वका समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, सवार…
नापजाँच सम्पन्न भएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– १ का २५० स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।…
खारा पुल अलपत्र पारेर ठेकेदारले सामग्री उठाउन खोजेपछि स्थानीयले गरे अवरोध
जाजरकोट । छेडागाड नगरपालिका वडा नं. १ र ४ जोड्ने पुलको काम अधुरै छाडेको कम्पनीले निर्माण सामग्री आफूखुसी उठाउन खोजेपछि स्थानीयले अवरोध गरेका छन्। बिही…
उदयपुरमा पिकअपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु, वृद्धा घाइते
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ११ स्थित फिल्म हलनजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृत्यु भएको छ …