विदेशमा भन्दा स्वदेशमै पैसा र खुसी

इच्छाकामना गाउँपालिका– २ थामडाँडाका २८ वर्षीय बुधलाल चेपाङ दुईपटकसम्म मलेसिया गएर फर्किए । विदेशमा कमाएको धनले गरिब परिवार लालनपालनमै खर्च भएपछि तेस्रोपटकका लागि उनी मलेसिया जान तयार भएनन् । बरु …

गोलबजार नगरले आफ्नै लगानीमा कोभिड अस्पताल निर्माण थाल्यो

गोलबजार नगरले आफ्नै लगानीमा कोभिड अस्पताल निर्माण थाल्यो

सिराहाको गोलबजार नगरपालिकाले आफ्नै लगानीमा कोराना अस्पताल तथा आइसोलेसन भवन निर्माण थालेको छ । गोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह, उ…

जुम्लाको खलंगामा आगलागी हुँदा डेढ करोडको क्षति

जुम्लाको खलंगामा आगलागी हुँदा डेढ करोडको क्षति

जुम्ला सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ नगरपालिका– ५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान भएको आगलागील…

भुजीखोलाको बाढी : खोज तथा उद्धारमा नेपाली सेना

भुजीखोलाको बाढी : खोज तथा उद्धारमा नेपाली सेना

बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८, र ९ को तटीय बस्तीमा भुजीखोलाको बाढीमा परेर हराइरहेका व्यक्तिको खोजी र उद्धारमा नेपाली सेना खटिएको छ । सेनाको श्र…

जलविद्युत् आयोजनाको लापरबाहीले चीन जोड्ने छोटो दूरीको रणनीतिक सडक भासियो

जलविद्युत् आयोजनाको लापरबाहीले चीन जोड्ने छोटो दूरीको रणनीतिक सडक भासियो

रसुवामा त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको लापरबाहीका कारण अन्तर्राष्ट्रिय नाका जोड्ने व्यापारिक सडक नै भासिएको छ । गल्छी–त्रिशूली–मैलुङ …

तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

लमजुङमा तीनजना बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका– ३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रह…