२३ दिनपछि रसुवागढी नाकाबाट सात कन्टेनर चिनियाँ सामान भित्रियो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी सञ्चालनमा आएसँगै सात कन्टेनर चिनियाँ सामान सिगात्सेबाट रसुवागढी आएको छ ।  ल्होसारका कारण गएको माघ २९ गतेदेखि बन्द रहेको नाका आजदेखि पुनः सञ्चालनमा आएको हो ।…

अविश्वास प्रस्तावबारे कांग्रेस अझै अस्पष्ट

अविश्वास प्रस्तावबारे कांग्रेस अझै अस्पष्ट

केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा कांग्रेस स्पष्ट भएको छैन । बिहीबार पदाधिकारीको बैठक बसे पनि ठोस निर्णय हुन सकेन । कांग्रेससँग म…

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

रुपन्देहीको बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले चार करोड ४१ लाख ७० हजार रुपैयाँ दिने भएको छ । भ…

प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ : प्रवक्ता शर्मा

प्रधानमन्त्री पद ढोकामा आएको छ, तर कांग्रेसले झ्यालबाट चियाइरहेको छ : प्रवक्ता शर्मा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले नयाँ सरकार गठनको विषयलाई झ्यालबाट चियाइरहेको बताएका छन् । बिहीबार साँझ देउवानिवास बुढानीलकण्ठमा बसेको पार्टीका …

सम्झना हत्या प्रकरण : प्रहरीद्वारा आरोपी खत्री सार्वजनिक, जसले न्यायका लागि आन्दोलनको नेतृत्व गरेका थिए

सम्झना हत्या प्रकरण : प्रहरीद्वारा आरोपी खत्री सार्वजनिक, जसले न्यायका लागि आन्दोलनको नेतृत्व गरेका थिए

गुल्मीको रेसुंगा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४७ वर्षीय लालबहादुर खत्रीलाई प्रहरीले बिहीबार सार्वजनिक गरे…

राप्रपा रसुवाका अध्यक्ष र उपाध्यक्षसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

राप्रपा रसुवाका अध्यक्ष र उपाध्यक्षसहित नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश

राप्रपा रसुवा कार्यसमितिका अध्यक्ष र उपाध्यक्षसहितका नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् । राप्रपाका जिल्ला अध्यक्ष डिले तामाङ, उपाध्यक्ष हयुर्मे तामाङ, राप्र…