संघ र प्रदेशमा लगाइएको उस्तैखाले कर खारेज गर्न उद्योगी–व्यवसायीको माग
उद्योगी–व्यवसायीहरूले प्रदेशमा लाग्ने करले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै दोहोरो प्रकृतिका करलाई खारेज गर्न माग गरेका छन् । संघ र प्रदेशमा उस्तै किसिमका कर लगाउँदा दोहोरो करको मारमा परेको…
आयोजना अलपत्र पार्ने भारतीय निर्माण कम्पनीलाई कारबाही गरिने
दुई वर्षअघि प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेको राँके-रवि-भेडेटारअन्तर्गतकाे सय किलोमिटर सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गरिने भएकाे छ । …
नेप्से बुलिस प्रवृत्ति कमजोर बन्दै, करेक्सनमा जाने सम्भावना उच्च
लगातार उचाइ छोइरहँदा नेप्सेको बुलिस प्रवृत्ति कमजोर भइरहेको छ, तर लगानीकर्ता भने आक्रामक नै देखिएका छन । बजार एकै दिन कहिले १२ अंकसम्म र कहिले ३४ अंकसम्म घट…
भारतकै प्रस्तावमा सहमति ‘एयर बबल’मार्फत नेपाल–भारत उडान हुने
नेपाल र भारत हवाई उडान ९ महिनापछि खुल्ने भएको छ । भारतले गत भदौमा नै ‘एयर बबल’मार्फत उडान गर्ने प्रस्ताव नेपाल पक्षलाई पठाएको थियो । तर, नेपालल…
अधिक तरलता भएपछि बजारबाट ५० अर्ब उठाउँदै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाहरूमा लामो अवधिदेखि रहेको अधिक तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले प्रणालीबाट पुँजी तान्न लागेको छ । बुधबार बैंकिङ प्रणालीबाट राष्…
अर्थमन्त्रीको निर्देशनसमेत मानेनन् बिमा कम्पनीले : कोरोना बिमामा ३३ हजारको दाबी, ५ हजारको मात्र भुक्तानी
१९ असोजमा अर्थमन्त्री विष्णु पौडेलले बिमा समिति र कम्पनीका प्रतिनिधिसमेतलाई बोलाएर कोरोना बिमाको दाबी एक साताभित्र भुक्तानी गर्न निर्देशन दिए, तर कम्पनीहरूले त्…
मलेसियाको गाडी ‘प्रोटोन’ काठमाडौंमा
नेपाली बजारमा मलेसियाको कम्पनी प्रोटोनका गाडी औपचारिक रूपमा भित्रिने भएका छन् । उक्त गाडीको नेपालका लागि आधिकारिक विक्रेता तोकिएको शंकर ग्रुपअन्तर्गतको जगदम्बा…