समृद्धिको चित्र, विकास विचित्र : चितवनको देवघाटमा सडकको बीचमै रूख राखेर कालोपत्रे
गत वर्षको बजेटबाटै रकम खर्च हुने गरी अहिले हतार–हतार पिच, तर वातावरणीय प्रभाव मूल्यांकन नभएकोले जथाभावी पिच गरेर ठेकेदारको काम पूरा
५ वर्ष अघि
तिहार ढिला हुँदा खेर गयो सयपत्री
यस वर्ष अधिकमासका कारण दसैँ र तिहार एक महिना पछाडि धकेलिँदा चितवनको फूलखेतीमा प्रत्यक्ष असर परेको छ । भरतपुर–१२, जगतपुरमा मनकामना सयपत्री आमा समूहले…
५ वर्ष अघि
भारतको तरबुजाका कारण नेपालको उत्पादन खेतबारीमै सुक्दै
बिक्री नभएपछि चितवनको ६ बिघा खेतको तरबुजा नष्ट गरिँदै
६ वर्ष अघि
कोरोना भएको सिफारिसका लागि ६ सय रुपैयाँ लिँदै भरतपुर महानगर
कोरोना भाइरस संक्रमण भएको सिफारिसका लागि स्थानीय सरकारले शुल्क लिन थालेका छन् । चितवनको भरतपुर महानगरपालिकाले कोरोना निको भएको सिफारिसमा शुल्क लिएको छ । …
६ वर्ष अघि