नवराज मैनाली
डेढ दशकदेखि नयाँ पत्रिकामा आबद्ध नवराज मैनाली अपराध तथा भ्रष्टाचारसम्बन्धी विषयमा कलम चलाउँछन् ।
यसकारण गृहमन्त्री लेखक प्रश्नको घेरामा
१० महिनामा गृहमन्त्री लेखकका नौ विवादास्पद काम
१ वर्ष अघि
६ महिनामा भिजिट भिसामा बाहिरिए एक लाख १४ हजार : आधाभन्दा धेरै सेटिङमा पठाइएको आकलन
खाडी मुलुक पठाइनेसँग ५० हजारसम्म र युरोप जानेहरूबाट तीन लाखसम्म गरिन्छ असुली, गृहमन्त्री लेखकले रोजेरै साढे सात महिनाअघि विमानस्थल अध्यागमन प्रमुखमा पठाएका थिए तीर्थराज भट्टराईलाई
१ वर्ष अघि
डिजिटल वालेट दुरुपयोग गरेर एउटै समूहबाट दुई वर्षमा ३१ अर्बकाे हुन्डी कारोबार
गिरोहका ३० जना पक्राउ, सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान
१ वर्ष अघि
भ्रष्टाचारका फैसला कार्यान्वयनमा विलम्ब : एक दशकपछि खाताको नगद र लकरको सुन जफत, सेयर पनि जफतको तयारी
दुई महिनाअघि जफत गरिएका घरजग्गा अझै खाली गराउन सकिएन
१ वर्ष अघि