पर्शुराम काफ्ले
पर्शुराम काफ्ले नयाँ पत्रिका दैनिकका परराष्ट्र तथा रक्षा मामिला सम्बन्धी विशेष संबाददाता हुन् ।
कांग्रेस, एमाले र रास्वपाले एकै दिन ल्याए घोषणापत्र
प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांग्रेस सभापति गगन थापाले भने– हाम्रो प्रतिज्ञापत्र पाँच वर्षपछि मूल्यांकन गरिने परम्परागत दस्ताबेज होइन, हरेक महिना जनताले जाँच्न सक्ने रिपोर्टकार्डसहितको संकल्प हो ।
३७ हप्ता अघि
समुन्नत नेपाल र सम्मानित नेपाली कांग्रेसको प्रतिज्ञा
कांग्रेसले भनेको छ– प्रतिज्ञापत्र आगामी पाँच वर्षभित्र हासिल हुन सक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्बिर हो । प्रस्तुत सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रमहरू त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइला हुन् ।
३७ हप्ता अघि
डेढ वर्षपछि बंगलादेशमा दलीय सरकार
नयाँ प्रधानमन्त्री रहमानले लिए शपथ, आज कार्यभार सम्हाल्दै
३७ हप्ता अघि
बंगलादेशमा बिएनपीलाई दुईतिहाइ जनादेश
बिएनपीका अध्यक्ष तारिक रहमान अबका प्रधानमन्त्री
३८ हप्ता अघि