सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
सीमान्तकृत समुदायको उत्थान गर्न बनाइएका तीन समिति अलपत्र
वर्षौँसम्म पदाधिकारी र कर्मचारी नहुँदा उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समिति, पिछडिएको समुदाय उत्थान विकास समिति र बादी समुदाय उत्थान विकास समिति …
३ वर्ष अघि
कर्मचारी भर्ना र बढुवामा सक्रिय बन्दै प्रदेश : प्रदेश लोकसेवाहरूबाट पाँच हजार १ सय ८५ पदपूर्ति
छाता कानुन ‘संघीय निजामती सेवा ऐन’ नबन्दै प्रदेशहरूले कर्मचारीको बढुवासमेत थाले, भविष्यमा कानुन बाझिए समस्या निम्तिने जोखिम कर्मचारी व्यवस्थापनमा समस्या झेल…
३ वर्ष अघि
जनगणना तथ्यांकमा छुटे ७ लाख ७१ हजार ९९८ नागरिक
०७८ को जनगणनाको पूर्णता र शुद्धता मापन गर्न राष्ट्रिय तथ्यांक कार्यालयले त्रिभुवन विश्वविद्यालयको श्रम अध्ययन कार्यक्रममार्फत गराएको अध्ययनले जनगणनाको नतिजामा सात ला…
३ वर्ष अघि
सरकारी सुविधाधारीलाई इन्धनको सट्टा नगद
मापदण्ड बनाउन अर्थ मन्त्रालयले बनायो समिति सरकारी सुविधाअन्तर्गत सवारीसाधन पाउने पदाधिकारी तथा कर्मचारीलाई इन्धनको सट्टा नगदै दिने आगामी आर्थिक वर्षको …
३ वर्ष अघि