निजगढका दुई निजी अस्पतालसहित तीन डेन्टल क्लिनिक र चारवटा औषधि पसल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बाराको निजगढ नगरपालिकामा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका दुईवटा निजी अस्पताल, तीनवटा डेन्टल …
१ वर्ष अघि
नेपाल–अंग्रेज युद्धको प्रतीकस्वरूप निर्मित पार्क हस्तान्तरण
बाराको कलैया उपमहानगरपालिका– ६ स्थित भरतचोकमा नेपाली सेनाको ज्वालादल गणले निर्माण गरेको पार्क हस्तान्तरण गरिएको छ। बारागढीमा भएकाे नेपाल&ndas…
१ वर्ष अघि
१० किलो सात सय ग्राम लागुऔषध गाँजासहित एकजना अमलेखगन्जबाट पक्राउ
बारा प्रहरीले १० किलो सात सय ग्राम लागुऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका– ६ का…
१ वर्ष अघि
ससुरालाई बाबु बनाई भारतीय नागरिकले लिए नेपाली नागरिकता
बाराको पचरौता नगरपालिका– ५ मा एक भारतीय नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । भारतको मोतीहारी जिल्ला जितना थानास्थित बडइला बस्न…
१ वर्ष अघि