अदालत पुग्यो एथलेटिक्स संघ विवाद, के होला १४ साउनको निर्वाचन ?
उच्च अदालतको अन्तिम फैसला नआएसम्म र राखेपले पनि स्वीकृति नदिएको अवस्थामा १४ साउनमा हुने भनिएको संघको निर्वाचन रोक्न असन्तुष्ट पक्षको माग
१ वर्ष अघि
नेपाल तेस्रोपटक पनि उपविजेतामै सीमित
बंगलादेशले पाँचौँपटक उपाधि उचाल्दा निर्णायक खेलमा सागोरिकाले गरिन् चार गोल
१ वर्ष अघि
नेपाल तेस्रोपटक उपविजेता
नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको निर्णायक खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको छ । यो हारले नेपाल तेस्रोपटक उपविजेता बनेको छ। …
१ वर्ष अघि
साफ यू–२० च्याम्पियनसिपको उपाधि भिडन्त आज : नेपाल र बंगलादेश आमने–सामने
राउन्ड रोबिन लिगको अन्तिम खेल बाँकी रहँदा बंगलादेश ३ अंकले अगाडि छ । सोमबारको खेलमा आफ्नो पक्षमा नतिजा निकाले नेपालले १५ अंकसहित बंगलादेशसँग बराबरी गर्छ । गोलअन्तरका आधारमा नेपाल विजेता हुनेछ ।
१ वर्ष अघि