संसदीय समितिमा ४१२ उजुरी
विधायिकी मूल काममै सुस्त संसदीय समितिहरू उजुरीमाथिको छलफल र फस्र्योटमा झन् उदासीन, समितिमा उजुरीका चाङ छन्, तर कतिपय समितिमा २० महिनासम्म पनि हुँदैन छलफल …
१ वर्ष अघि
बिआरआई सहकार्यबारे परराष्ट्रमन्त्री राणालाई कांग्रेस सांसदकै प्रश्न
सम्झौताको पारदर्शिता र सम्भावित वित्तीय प्रभावबारे सांसदहरूको चासो, चीन भ्रमणमा ऋण सम्झौता नभएको राणाको दाबी
१ वर्ष अघि
निगममा ‘म्यानेजमेन्ट कन्ट्रयाक्ट’ भित्र्याउन कांग्रेस–एमाले एकमत
सहुलियत ऋण लिएर भए पनि यथाशीघ्र जहाज थप्न सरकारको ध्यानाकर्षण
१ वर्ष अघि
राज्यव्यवस्था समिति सभापति खतिवडाले मूल विषय ओझेलमा पारेपछि सदस्यहरूको असन्तुष्टि
अख्तियारसम्बन्धी विधेयक उपसमितिबाट टुंगिसके पनि खतिवडाले अगाडि नबढाएर थन्क्याएको आरोप
१ वर्ष अघि