शिवहरि घिमिरे

शिवहरि घिमिरे

घिमिरे नयाँ पत्रिका दैनिकका संवाददाता हुन्। उनले सामाजिक विषयमा कलम चलाउँछन्।

प्रधानमन्त्रीको पुल उद्घाटनले रोकियो त्रिविको सिनेट : बजेट र उपाधि प्राप्त ८९ हजार विद्यार्थीको सूची पास गर्ने कार्य अलपत्र

प्रधानमन्त्रीको पुल उद्घाटनले रोकियो त्रिविको सिनेट : बजेट र उपाधि प्राप्त ८९ हजार विद्यार्थीको सूची पास गर्ने कार्य अलपत्र

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले अघिल्लो वर्षझैँ यसपटक पनि त्रिवि सभाको वार्षिक बैठक रोकेका छन् । आइतबार त्रिविको आगामी वर्षको बजेट र …

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयका १७ विद्यार्थीले ल्याए ४ जिपिए

काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयका १७ विद्यार्थीले ल्याए ४ जिपिए

तल्लो जिपिए र ननग्रेडेडको संख्या बढेपछि महानगरको सिकाइ सुधारमा गरिएको प्रयत्नमाथि प्रश्न

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भन्छ–२५७ स्थानीय तहले अझै ल्याएनन् बजेट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भन्छ–२५७ स्थानीय तहले अझै ल्याएनन् बजेट

बजेट पेस गर्न नसक्नुको मुख्य कारण राजनीतिक किचलो, कर्मचारी र जनप्रतिनिधिबिचको विवाद