प्रयोगमै आएन झन्डै चार करोडमा बनेको जैविक कृषि बजार
कोशी प्रदेश सरकारको लगानीमा दमक नगरपालिकाले दमक– ८ मा निर्माण गरेको जैविक कृषि बजार निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि प्रयोगमा आउन सकेको छैन…
१ वर्ष अघि
मुद्दा लाग्दा राजीनामा दिएका माओवादी नेता पुरी दोषी ठहर, तर पार्टीले गरेन कारबाही
विशेषले दोषी ठहर गर्दा पनि माओवादी केन्द्रको कोशी प्रदेश कोषध्यक्षमै बहाल
१ वर्ष अघि
एक अर्ब ६९ करोडमा बनाइएको भ्युटावरको मासिक आम्दानी ६ लाख ७९ हजार
दमकमा निर्माण गरिएको भ्युटावरलाई बिजनेस कम्प्लेक्स नाम दिएर व्यापारिक केन्द्र बनाउने घोषणा गरिए पनि सञ्चालनमा आएको नौ महिना बित्दा पनि अवलोकन केन्द्रका रूपमा सीम…
१ वर्ष अघि
राप्रपा युवक संगठनका उपाध्यक्ष ढकालले तिरेनन् दमक नगरपालिका भवनको भाडा
नगरपालिकाको भवनमा ढकालले श्रीमतीको नाममा होटेल सञ्चालन गरे, तर चार लाख ७६ हजार भाडा तिरेनन्
१ वर्ष अघि